Videos
Prakash saput Attack bottle romania | प्रकाश सपूत माथी बोतल प्रहार रोमानिया| prakash saput video

Huge respect to Prakash Saput: रोमानिया भन्ने देशमा गीत गाउने क्रममा Stage मा बोत्तल फालिएको थियो । घटनाको केही बेर पछि प्रकाश फेरि स्टेज चढेर गीत गाए र बोत्तल फाल्नेलाई केही नगर्नुहोला भनेर माफी दिए र मिल्छ भने शो पछि भेट्न पनि आग्रह गरे।
prakash saput new song
Someone hit Prakash Saput with beer bottle during his concert in Romania today.
रोमानियामा आयोजित कन्सर्टका क्रममा प्रकाश सपुतलाई कसैले बियरको बोतलले हिर्कायो
source