Videos

देउवा प्रधानमन्त्री भएको भोलिपल्ट फरार गच्छदार किन सार्वजनिक भए ? – NEWS24 TV (Video)



शेरबहादुर देउवाले प्रधानमन्त्री पद सम्हालेको भोलिपल्टै नेपाली काँग्रेसका नेता विजयकुमार गच्छदार सार्वजनिक भएका छन् । ललिता निवास जग्गा प्रकरणमा फरार सूचीमा रहेका गच्छदार विशेष अदालतमा हाजिर भएर चार घण्टा लामो वयान समेत दिए । वयान र थुनछेक बहसपछि गच्छदार १० लाख धरौटी बुझाएर विशेषबाट रिहा भएका छन् ।

SUBSCRIBE:
http://www.youtube.com/user/news24tvchannel
https://www.instagram.com/nbcnepal/
https://www.tiktok.com/@news24np?lang=en

WEBSITE : www.news24nepal.tv

#News24Nepal #SidhaKuraJanataSanga #PowerNews

Related Articles

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker