News

तायाः मचा प्रतियोगिताको तयारी तिव्र

तायाः मचा प्रतियोगिताको तयारी तिव्र
पोखरा , श्रावण १२, २०८०
यस वर्षको तायाः मचा प्रतियोगीता रानीपौवामा हुने भएको छ । प्रतियोगिताको तयारी स्वरुप सचिवालयको एक कार्यक्रमका विच उद्घाटन गरिएको छ । पोखराका सवै नेवार सुमुदाय अन्र्तगतका टोल टोलका सस्थाहरुले सो प्रतियोगितामा भाग लिने नेवा खल कास्कीका अध्यक्ष अशोक पालिखे जानकारी दिए । सचिवालयको उद्घाटन गर्दै नेवा खलः कास्कीका अध्यक्ष पालिखेले ताया मचाः प्रतियोगीताको तयारी तिव्र पारीएको वताए ।
नेवारी सस्कृतीको संरक्षणका लागि प्रतियोगिता आयोजना गर्न लागिएको पनि अध्यक्ष पालिखेको भनाई रहेको छ । नृत्य ननिस्क्ने ठाउँहरुमा तायामचाको नृत्य निस्कीयोस भनेर नेवा खलः कास्कीको सहयोगमा विभिन्न स्थानका नेवार समुदायहरुलाई वाजाको पुरा सेट समेत हस्तान्तरण गरिएको थियो ।
प्रतियोगीताको प्रथम पुरस्कार ३ लाख ३३ हजार ३ सय ३३ रहेको समेत अध्यक्ष पालिखेले बताए । तायाः मचा नृत्य प्रतियोगताका मुख्य सयोंजक ईश्वर कर्माचार्यले करिव २५ टिमले सहभागी जनाउने जानकारी दिए । कार्यक्रम भदौ १६ गते शनिवार रानिपौवामा हुने छ । यस अघि नेवा खल कास्कीले ताया ःमचा सामाग्री नभएको टोलहरुमा वाजा समेत हस्तान्तरण गरेको थियो ।
भाद्र १४ गते आ आफ्नो टोलमा प्रर्दशन गरेर प्रतियोगीतामा सहभागीता रहने संयोजक कर्माचार्यले जानकारी दिए ।
संस्कृतीकर्मी तीर्थ श्रेष्ठले तायाः मचा पहिलो जस्तो नरहेको वताए । नाचमा चाहीने कुराहरुमा कमी आएको प्रति चिन्ता लागेको व्यतm गरे । उनले नाचमा टाउको कसरी हल्लाउने कसरी राग वजाउने र मौलीक शैलीमा ध्यान दिन आग्रह गरे ।

भाद्र १४ गते आ आफ्नो टोलमा प्रर्दशन गरेर प्रतियोगीतामा सहभागीता रहने संयोजक कर्माचार्यले जानकारी दिए । संस्कृतीकर्मी तीर्थ ७नतसेष्ठले तायाः मचा पहिलो जस्तो नरहेको वताए । नाचमा चाहीने क७३घढसराहरुमा कमी आएको प्रति चिन्ता लागेको व्यतm गरे । उनले नाचमा टाउको कसरी हल्लाउने कसरी राग वजाउने र मौलीक शैलीमा ध्यान दिन आग्रह गरे।

Related Articles

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker