Nepali News (नेपाली)

लेखनाथ मार्केटिङ गुर्पको सहयोग

लेखनाथ मार्केटिङ गुर्पको सहयोग

सुमन जिसी

लेखनाथ, ४ मंसिर । पोखरा महानगरपालिका वडा नं. २७ सहेला पाखामा रहेको श्री कृष्ण बाल तथा वृद्ध आश्रममा सहयोग गरिएको छ ।

साविकको लेखनाथ नगरपालिकालाई कर्म थलो बनाएर बजार व्यवस्थापन कार्य गर्दौ आएका युवाहरुको समुह मिलेर गठन भएको लेखनाथ मार्केटिङ गुर्प अफ एशोसियसनले आश्रममा करिब आठ हजार रुपैया बराबरको खाद्यान्न सामाग्रीको साथै एक थान ग्याँस सहयोग गरिएको छ ।

आश्रमका अध्यक्ष दुर्गा गौतमलाई एक कार्यक्रमका विच सहयोग गरिएको बताईएको छ । आश्रममा आश्रित वृद्ध वृद्धालाई सहयोग गर्न पाउदा आत्मा सन्तुष्टि मिलेको संस्थामा आवद्ध सदस्यहरुले बताएका थिए ।

संस्थाका अध्यक्ष विष्णु प्रसाद काफ्लेको सभापत्तित्वमा सम्पन्न कार्यक्रमको संचालन संस्थाका सचिव सुनिल ढकाले गरेका थिए ।

Related Articles

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker