Nepali News (नेपाली)Pokhara News (पोखरा)

अरिङगलको टोकाईबाट स्याङजमा एक जनाको मृत्यु

पोखरा, १३ भदौ/ अरिङगलको टोकाईबाट स्याङजमा एक जनाको मृत्यु भएको छ । स्याङजाको विरुवा गाउँपालिका १ का २८ बर्षीय चेलिस श्रेष्ठको मृत्यु भएको हो ।

मंगलबार साँझ घर नजिकै अरिङगलको पोलो पोल्ने क्रममा श्रेष्ठलाई अरिलले टोकेका थिए । उनलाई ५० भन्दा बढि अरिङगलले टोकेको बताएको छ ।

घाइते श्रेष्ठको उपचारका लािग पोखराको गण्डकी मेडिकल कलेज पोखरा ल्याएको थियो । उपचारका कै क्रममा बुधबार बिहान मृत्यु गण्डकी प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ । अरिङगलको पोलो पोल्नका लािग ६ जना मिलेर गएका थिए ।

Related Articles

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker