लेखनाथमा मृत बाघ
लेखनाथ-८, शिशुवालेखनाथको शिशुवास्थित लाओन्स हस्पिटल नजिक मृत बाघ भेटिएको छ । उक्त मृत बाघ पिच बाटो देखि करिब ५० मिटर पर कुलोमा मृत अवस्थामा भेटिएको हो । मृत बाघ कहाँ र कसरी मरेको बारेमा कुनै जानकारी भने पाइएको छैन। घटनास्थलको बारेमा जानकारी पाएपछि प्रहरी घटनास्थलमा पुगेर उक्त मृत बाघ भ्यानमा राखी लगेको थियो । हामीले कैद गरेको फोटो पोस्ट गरेका छौ।
Photo by Vijay Gurung
We are ready to give you recent updates please stay connected to us.