आयकर संकलन साथै बाणिज्य विभागको प्रमा०ापत्र नविकर०ा कार्य सम्पन्न
लेखनाथ र परिसरका गा.वि.स.का उद्योगी व्यवसायीहरुको सेवा तथा सूविधालाई ध्यानमा राखी लेखनाथ उद्योग बाणिज्य सं३, आन्तरिक राजश्व कार्यालय पोखरा र ३रेलू तथा साना उद्योग कार्यालय पोखराको संयूक्त आयोजनामा संघको कार्यालय भ०८ार९िकमा शूक्रवार आयकर, स्थायी लेखा नंवर (एब्ल्) लिएका व्यवसायीहरुको आयकर संकलन साथै बाणिज्य विभागको पप्रमाणपत्र नविकरण कार्य सम्पन्न भयो ।
उक्त कार्यक्रममा लेखनाथ उद्योग बाणिज्य सं३का अध्यक्ष सूमन भट्टराईले उद्योगी व्यवसायीको सूविधालाई ध्यानमा राखि सं३ले प्रत्येक वर्ष आन्तरिक राजश्व कार्यालयको स्थायी लेखा नम्वर र घरेलू तथा साना उद्योग कार्यालयको प्रमाणपत्र नविकरणका लागि सम्वन्धीत निकायसंग सहकार्य गरि सेवा तथा सूविधा प्रदान गर्ने साथै आगामी दिनमा ई प्यानको सूविधा पनि उपलव्ध गराउन पहल गर्ने बताउनू भएको थियो ।
उक्त कार्यक्रममा लेखनाथ र परिसरका गा.वि.स.का ज्ञण्घ जना उद्योगी व्यवसायीहरुले दूई कार्यालयबाट सेवा लिएको कार्यक्रममा आन्तरिक राजश्व कार्यालय पोखराका कर अधिकृत रमानाथ पौडेल, कम्प्यूटर अधिकृत प्रकाश श्रेष्ठ, ना.सू.हरिश्चन्द्र पौडेल, का.स. माधव मू८भरी लगाएतले अन्त शूल्क, ईजाजत नविकर०ा तथा आय विवर र संस्था दत्र्ता तथा मू.अ.क. सम्वन्धी करदाता शिक्षा प्रदान गर्नूभएको थियो त्यसै गरि ३रेलू तथा साना उद्योग कार्यालयका उद्योग अधिकृत नन्दप्रसाद पौडेल लगायतले घरेलू तथा साना उद्योग कार्यालय प्रमाणपत्र नविकरण सेवा उपलव्ध गराउनू भएको थियो ।
उक्त सेवाबा६ उद्योगी, व्यवसायीहरुले पोखरा कार्यालयमा लामो लाईन र समय विताउनू नपर्ने हूनाले यस प्रकारको सेवा उद्योग बाणिज्य संघले आगामी दिनमा पनि उपलव्ध गराउनूपर्नेमा जोडदिनुभएको थियो ।