हरेक छोरीले आफ्नो जीवन मा भोग्नै पर्ने बस्तवीक पिडा जन्मेको घर खेलेको आगन हुर्केको काख छोडेर जादैछु – छोरी को जात यो माइती देसको आँखा मा आँसु सम्झना लादैछु -पिडा बोकी जान्छु मन भोरीको – होइन रैछ माइति घर छोरीको हरेक छोरीले यक दिन जन्मको घर छोडेर पराइ को घर जानु पर्छ चाय प्रेम विवाह होस् या मागी विवाह या जुन सुक्कै विवाह होस् यक दिन जन्मको घर छोडेर जानु पर्छ र विवाह जसरी भय पनी छोरी लाई आफु जन्मको घर छोडर जादा जुन पिडा हुन्छ जुन चोट पर्छ तै पिडा र चोट लाई यस् गीत मा प्रस्तुत गर्न खोजीयको छ प्रस्तुत गितमा- शब्द संगित-राजेन्द्र सुबेदी को रहेको छ भने स्वर – मिना अधिकारी को रहेको छ आशा छ तपाईहरुको माया र साथ पाउने छु कृपया गीत पुरै डाउनलोड गरी हेरी दीनु होला र कमेन्ट र सेयर गरी दिनु होला हस्त नमस्कार.
Song Title: Hoina Raycha Maiti Ghar Chori Ko
Vocal: Mina Adhikari
Music: Rajendra Subedi
Lyrics: Rajendra Subedi
Company: Prashna Music Center
Highlights Nepal Pvt. Ltd.