Uncategorized
८आन्दोलनमा नेका ज्ञेत्र न.ं १ को पनि ऐक्यवद्धता८
८आन्दोलनमा नेका ज्ञेत्र न.ं १ को
पनि ऐक्यवद्धता८
लेखनाथ, ७ भाद्र । नेपाली क्रागेस
ज्ञेत्र नं. १ को लेखनाथको विजयपूरमा
क्षत्रिय सभापति वृजमान गुरु
ङ्गको सभापतित्वमा विहिबार बसेको वैठकले
पोखरामा
क्षेत्रिय विमानस्थल निर्माण गराउन
भएको आन्दोलनप्रति ऐक्यवद्धता जाहेर
गरेको छ ।
वैठकले दातृराष्ट्र बाट
आउने सहयोग समेत सरकारका
ढिलासुस्तीका कारणले गर्दा
गुम्ने स्थितिमा पुगेकोमा चिन्ता व्यक्त
गरेको छ । नेका ज्ञेत्र नं. १ को वै
ठकले
संगठन विस्तारका क्रममा गाउँ नगर र
वडाका ३० वटै एकाइमा प्रतिनिधि
खटाउने समेत
निर्णय गरेको जानकारी ज्ञेत्र नं. १
का सचिव सुरेन्द्र राज अधिकारीले
दिनुभयो