Organisations in Lekhnath
दीपशिखा सामुदायिक पुस्तकालय

दीपशिखा सामुदायिक पुस्तकालय
माछापुच्छ«े र अन्नपूर्ण हिम शिखरको छाहारी मूनि कवि शिरोमणि लेखनाथको नामबाट परिचित कास्की जिल्लाको रमणिय स्थल लेखनाथ नगरपालिका वडा नं.–१ मा अवस्थित यस दीप शिखा सामुदायिक पुस्तकालय अब यस क्षेत्रकै नमुना सामुदायिक पुस्तकालयको रुपमा अघि बढी रहेको छ, यो सुचना र शिक्षाको क्षेत्रमा नयाँ फड्को हो भने हामी सबैको लागि हर्ष र गर्वको विषय रहेको छ ।
Website: दीपशिखा सामुदायिक पुस्तकालय