Begnas LakeEventsLekhnath

लेखनाथ होटल व्यवसायीको अन्तरक्रिया सम्पन्न

 लेखनाथ होटल व्यवसायीको अन्तरक्रिया सम्पन्न

 २० बैशाख, लेखनाथ

होटल तथा रेष्टुरेण्ट व्यवसायी एशोसीयसन लेखनाथको आयोजनामा होटेल डे ब्रेकमा एक अन्तरक्रिया सम्पन्न भएको छ । अन्तरक्रियामा सामुदायिक सेवा केन्द्र लेखनाथका दयाराम तिवारी, लायन्स क्लब अफ लेखनाथका रामप्रसाद गुरुङ्ग, रोटरी क्लबका राजेश भट्टराई, ए नेकपा माओवादीका पुष्पकमल ढुंगाना, नेकपा एमालेका मोहन गुरुङ्ग, उद्योग वाणिज्य संघ लेखनाथका सुमन भट्टराई, बाबुराम गिरी, बलराम ढकाल, लेखनाथ नगरपालिकाका रविन्द्र बास्तोला लगायत होटल व्यवसायीहरुले लेखनाथको पर्यटकीय विकासका लागि एकजुट भएर अगाडी बढ्नुपर्नेमा विशेष जोड दिएका थिए । उक्त कार्यक्रम लेखनाथ होटल व्यवसायी संघका अध्यक्ष दुर्गा अधिकारीले गरेका थिए । 

News by Bishnu Poudel.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker