EconomicsLekhnath

चक्रदेवी सहकारी संस्था महिला सदस्य भेला तथा सहकारी सचेतना अन्तरक्रिया कार्यक्रम

 लेखनाथ चैत्र १७,

 लेखनाथ चैत्र १७,
 चक्रदेवी सहकारी संस्थाको  महिला सदस्य भेला तथा सहकारी सचेतना अन्तरक्रिया कार्यक्रम आज सम्पन्न भएको छ / सहकारी वर्ष २०१२ अन्तर्गत चक्रदेवी सहकारी संस्था लिमिटेड, शिशुवाले सो कार्यक्रम गरेको हो/ उक्त कार्यक्रम संस्थाका अध्यक्ष सोमलाल कंडेलको अध्यक्ष्यतामा गरिएको थियो भने उपाध्यक्ष उमा बाँस्तोला , यादब पौडेल लगायत सो संस्थाका अन्य सदस्यहरुले पनि बोल्नु भएको थियो /महिलाहरुको उक्त अन्तरक्रियात्मक कार्यक्रममा माहुरी पालन, गाइ पालन, ब्युटिसियन तालिम लगायतका तालिमहरु उपस्थित महिलाहरुले माग गरेका थिए /

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker