Past Events
1st Mr. BullsMen Open National Body Building Competition 2071

National Body Building Competition
Organised by: Bullsmen Club
Venue: Pokhara Sabhagriha, Pokhara
Date: 2071 B.S Jestha 24
नेपाल ब्यायाम मन्दिरका रामबहादुर दाहाल बने बुल्स मेन ।
पोखरा, २४ जेष्ठ।
नेपाल ब्यायाम मन्दिरका रामबहादुर दाहाल बुल्स मेन भएका छन्। उनले आफ्ना ५ प्रतिद्वन्दीलाई पछि पार्दै “प्रथम मिस्टर बुल्स मेन राष्ट्रिय खुला शारिरीक सुगठन प्रतियोगिता”को उपाधि जितेका हुन्। उनले उपाधिका साथ नगद १ लाखका साथै आफ्नो तौल समूहमा प्रथम भए बापतको नगद १० हजारसहित मेडल र प्रमाण पत्र प्राप्त गरे।
Photographer: Sujit